–रोशन कार्की नेपाली बजारमा ‘टेन्सबर्ग बियर’ को नाममा उत्पादन गर्ने कम्पनीले गुणस्तहिन र नक्कली बियर बिक्री वितरणका साथै राजस्व समेत छली गरेको फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको कारण विवादमा तानिएका शंकास्पद व्यक्ति तेजेन्द्र खड्काले बुटवलमा टाइगर ब्रुअरीको कारखाना खोलेर सञ्चालनमा ल्याएको टेन्सबर्ग बियरमा राजस्वको नक्कली ‘स्टिकर’ टाँसेर बजारमा बिक्रीवितरण भइरहेको छ ।…