भद्रपुर साइकल यात्रा सम्पन्न

द्रोण अधिकारी, झापा पर्यटन प्रवर्द्धनसँगै भद्रपुर नगरको पहिचान देश-विदेशमा पुऱ्याउने उद्देश्यले आयोजना भएको ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्रा सम्पन्न गरिएको छ । भद्रपुर साइकल समाजको आयोजनामा नेपाल, भारत र भुटानका गरी २३७ जना साइकल-राइडरहरूको सहभागिता रहेको साइकल यात्रा भद्रपुरबाट दक्षिण कचनकवलहुँदै हल्दिवारी परिक्रमा गर्दै भद्रपुरमा आएर सम्पन्न भएको हो । साइकल यात्रामार्फत् झापाका…