नेपाल राष्ट्र बैंकमा कर्मचारी विनियमावली संशोधनमा देखिएको विवादले उग्ररुप लिएको छ । गर्भनर चिरञ्जीवी नेपाल र उनीनिकट केही उच्चपदस्थ अधिकारीका स्वार्थका कारण सो संसोधन विवादमा परेको हो । कर्मचारी विनियमावली संसोधन गर्दा सामान्य सिद्धान्तलाई ध्यान नदिई राष्ट्र बैंक कर्मचारी विनियमावली संसोधनको खाका तयार गर्दा त्यसको विरोधमा कर्मचारी उत्रेका छन् । तीस वर्षे सेवावधिका अलावा विनियम…