आजको पञ्चाङ्ग एवम् राशिफल (३२ जेष्ठ २०८० बिहीबार, १५ जुन २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ३२ गते बिहीबार तद्अनुसार सन् २०२३ जुन १५ तारिख आषाढ कृष्ण पक्षको द्वादशी तिथि भरणी नक्षत्र सुकर्म योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा…