– अरुणकुमार ज्ञवाली आधुनिक नेपालको इतिहासमा जति बेला सत्ता परिवर्तन भए त्यतिबेला नेपालको अदालतको महत्वपूर्ण भूमिका रहयो । प्रजा वा जनताको नाममा विभिन्न तन्त्र आए, २००७ सालमा प्रजातन्त्र आयो । त्यसलाई व्यवस्थित गर्न २०१५ सालमा संविधान आयो भने त्यही संविधानको आडमा तात्कालिक राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था लागू गरे । २०१९ सालमा नयाँ संविधान…