तपाईंको यो साता

साप्ताहिक राशिफल (जेठ ३१–०६ असार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आर्थिक कारोबारमा विवाद आउनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिला आइपर्ला । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । साताको अन्त्यबाट काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।…