देश बनाउने हो भने सबै मन्त्रालयको महत्व बराबरी हुन्छ र जुनसुकै मन्त्रालयको जिम्मेवारी प्राप्त भए पनि राम्रो काम गर्न चाहनेहरूले त्यसलाई अवसरको रूपमा उपयोग गर्न सक्छन् । तर, ठूलादेखि साना सबै दलका नेताहरू भौतिक योजना मन्त्रालय लिन हानथाप गर्ने गर्दछन् । पौने एक अर्बभन्दा बढी वार्षिक बजेट भएको भौतिक योजना मन्त्रालय पाउन यसपटक पनि रोचक…