स्थानीय निकायको सीमाङ्कन तथा सङ्ख्या निर्धारणका निम्ति पूर्वसचिव बालानन्द पौडेलको संयोजकत्वमा गठित आयोगलाई राजनीतिक दलका नेताहरूले झुक्किएर बढी अधिकार दिएको रहस्य खुलेको छ । गत सोमबार प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन राजनीतिक दलका नेताहरू र आयोगका पदाधिकारीबीच भएको विशेष छलफलका क्रममा त्यस्तो रहस्य खुलेको हो । आयोगले मुलुकमा ५ सय ६५ वटा स्थानीय निकाय निर्धारण गरी…