काङ्ग्रेस भनी छाती फुलाउन पाइयोस्

आदरणीय सभापतिज्यू, नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर हजुरसमक्ष केही प्रश्न राख्न गइरहेको छु । मुलुक सबैलाई प्यारो लाग्छ । कुनै पनि देशमा जनता सर्वमान्य हुन्छन्, मुलुक रहे हामी रहन्छौँ । यी वाक्यांश पटक–पटक हजुरकै मुखाराबिन्दबाट पनि सुन्न पाइएको छ । हामीलाई तपाईंप्रति आशा र भरोसा पनि छ । त्यो पनि हजुर नेपालको प्रजातान्त्रिक विचारबाट अघि…