– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ नेपाली पद्य फाँटमा रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ चर्चित नाम हो । साहित्येत्तर विधा ज्योतिषमा पनि उनको विशेष दख्खल देखिन्छ भने पुराना पत्रकार, शिक्षक, भाषा सम्पादनदेखि आयुर्वेदमा पनि बृहत् अध्ययन गरेका रेग्मी लामो समयसम्म वामपन्थी आन्दोलनमा पनि सक्रिय थिए । ० कति वर्ष पुग्नुभयो ? – ५१ वर्ष नाघियो । तर, आफूलाई…