कुनै वस्तु देख्नासाथ चोरूँ–चोरूँ लाग्ने रोगलाई अङ्ग्रेजी भाषामा क्लिप्टोमेनिया भनिन्छ रे । खासगरी चोर्नुपर्ने आवश्यकतै नभएका व्यक्तिलाई लाग्ने यस्तो रोगको पनि मानसिक उपचार गर्न सकिन्छ भनी लागिपरेका छन् रे प्रा.डा. भगवान कोइराला । चोरीलाई अपराध मानेर घृणा गर्ने परम्परालाई त्यागेर रोगलाई घृणा गर, रोगीलाई माया गर भन्ने मान्यतालाई शिरोपर गरी चोरलाई सत्कार गर्ने परिपाटीको थालनी…