कमरेड प्रचण्ड, लालसलाम ! आज म तपाईंलाई तपार्इंको पार्टीभित्रको संस्कारबारे एउटा पत्र लेख्दै छु । सायद मैले नबुझेको हुन सक्छ तपाईंको क्रान्तिको मनोविज्ञानमा यस्तै कार्य नै क्रान्ति हो भने मेरो भन्नु केही छैन । तर, मैले बुझेको क्रान्ति भनेको चरित्र र सामाजिक आचरणमा पनि सुधार हुनु हो । तपाईंको पार्टीमा कति तह छन् त्यो मलाई…