पाठक मञ्च

अख्तियारभित्रै हामीलाई प-यो आपत् ! सम्पादकज्यू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही कर्मचारीको अहम् र हैकमबाट कामको सिलसिलामा यहाँ आउने अन्य मन्त्रालयका कर्मचारी जति पीडित हुन पुगेका छन्, यहाँ कार्यरत प्रहरीका केही अधिकृत र स्वकीय सचिवका नाममा गएका भूपू प्रहरीबाट त्यसभन्दा बढी अख्तियारमै कार्यरत हामी महिला कर्मचारी पीडित बन्न पुगेका छौँ । छिचोलेर भन्नुपर्दा कुरा…