बैँक भौचर बेच्न घरधनीसँग साँठगाँठ

वैदेशिक विभाग परिसरमा रहेको एभरेष्ट बैंकका म्यानेजर सरोज श्रेष्ठ र सो स्थानमा रहेको सडक–पुलछेउका घरधनी अग्नि भन्ने व्यक्ति मिलेर निःशुल्क प्राप्त हुने बैंक भौचरलाई अवैध रकम लिएर बिक्री–वितरण भइरहँदा नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायले पत्तो पाउन सकेको छैन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बसेको घरधनी प्रहरीको जागिर छाडेर बसेका रहस्यमयी पात्र हुन् । अग्नि…