करांते खेलाडी श्रीलंका प्रस्थान

तेस्रो अन्तराष्ट्रिय खुल्ला करांते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ जना करातेखेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन् । मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको करांते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कँडेल, पुरुषोत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका प्रस्थान गरेका हुन् । खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले…