१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज, मिडियाले खिच्न पाएन तस्बिर

कहिल्यै फर्किन नपाउने गरी देश निकाला गरिँदै सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । १९ वर्षपछि जेलमुक्त भएका सिरियल किलर शोभराजको तस्बिर सञ्चारमाध्यमले खिच्न पाएनन् । जेलबाट छुटेको तस्बिर मिडियालाई खिच्न नदिन प्रहरीसँग उनले यसअघि आग्रह गरेको बताइएको थियो । शोभराजको…