आजको पञ्चाङ्ग एवम् राशिफल (१३ मङ्सिर २०७९ मंगलबार, २९ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष १३ गते मंगलबार तद्अनुसार सन् २०२२ नोभेम्बर २९ तारिख मार्गशीर्ष शुक्ल पक्षको षष्ठी तिथि श्रवण नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:३६ मा र…