लैङ्गिक हिंसा न्युनीकरणका लागि अन्तरक्रिया

आरके श्रीवास्तव, रौतहट वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि रौतहटमा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी), माण्डवी, हेल्विटास, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारको संयुक्त आयोजनामा पत्रकारहरुसँग गरुडामा अन्तरक्रिया भएको हो । वैदेशिक रोजगारीबाट विप्रेषणमात्रै नभइ विभिन्न प्रकृतिका सामाजिक समस्याहरु पनि भित्रिएको सामीका संयोजक अरविन्द कुमार चौधरीले प्रकाश…