आफ्ना प्रतिनिधि छान्न मतदान, नाम छुटेकाहरुको बेग्लै गुनासो

तस्बिर : रासस पूर्णप्रसाद मिश्र, काठमाडौं संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान सुरु भएको छ । पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि भइरहेको यो निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा रहेका अधिकांश मानिस आफ्नो मतदाता नामावली भएको स्थानमा फर्किसकेका छन् । राष्ट्रिय उत्सवका रुपमा मनाइने यो…