यस्तो छ तरकारी र फलफूलको आजको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ । अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ…