बेल्जियममा अन्तरक्रियात्मक रुपमा संविधान दिवस मनाइयो

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सात वर्ष पूरा हुँदै गर्दा जनसम्पर्क समिति बेल्जियमले बेल्जियमकै शैक्षिक शहर लुभेनमा अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवश मनाउने औपचारिकता निर्वाह गरेको छ । जनसम्पर्क समिति बेल्जियमले संविधान जारी भएको सात वर्ष पुगेको अवसरमा १९ सेप्टेम्बरका दिन एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा बेनेलक्स तथा युरोपियन…