आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०७९ सोमबार, १९ सेप्टेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं.२०७९ आश्विन ३ गते सोमबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १९ तारिख आश्विन कृष्ण पक्षको नवमी तिथि आर्द्रा नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा र सूर्यास्त…