एनआरएनएको दोस्रो विश्व स्वास्थ्य सम्मेलन २६बुँदे घोषणापत्र जारी गर्दै समापन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार (२० सेप्टेम्बर) सम्पन्न भएको छ । गत शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवालाले सुझाव दिएका थिए । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा…