रमेश एम.के.को रेड वाइनमा पल र साम्राज्ञी

राजन घिमिरे लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय रमेश एमके पौडेल सञ्चारकर्मसँगै चलचित्र निर्माणमा पनि सक्रिय रहँदै आएका छन् । हाल बोधी एचडीटिभी नेपाल र अमेरिकामार्फत सञ्चारक्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यसअघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका पौडेल अब अर्कों चलचित्रको निर्माणमा जुटेका छन् । अमेरिकामा नै सम्पूर्ण छायाङ्कन गरिने यो…