एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलनको उद्धघाटन

डिल्ली अम्माई, बेल्जियम गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको सम्बोधन गर्दै औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैरआवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सिप…