सङ्क्रमण भयावह हुँदै, ‘अजम्बरी डरपोक’हरू छिःछिः दूरदूर गर्दै !

■ अनिलभक्त खरेल संयुक्त राज्य अमेरिकामा गत फेब्रुअरी २९ तारिख शनिबार वासिङटन राज्यकी ५० वर्षीया महिलाको मृत्युसँगै कोरोना भाइरसबाट मर्नेहरूको संख्या गणना शुरु गरिएको हो । अमेरिकाको जनसंख्या करिव ३३ करोड १३ लाखमध्ये झण्डै ७ करोड ६९ लाख मानिसमा कोरोना जाँच गरेकोमा हालसम्म ५९ लाख ११ हजार संक्रमित र १ लाख ८१ हजारले ज्यान गुमाइसकेका…