एनआरएनएले मनायो भानुजयन्ती एवं अन्तरार्ष्ट्रिय नेपाली भाषा दिवस

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ। संघ मातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आइतबार आफ्नो साप्ताहिक अनलाइन कार्यक्रम प्रवासी प्रवाहलाई भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस विशेष कार्यक्रमको रुपमा मनाएको हो । सो विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको…