■ डिल्लीराम अम्माई ‘ए माइला, जा–जा, कालापातल पिपल्कोटे जेठानलाई लिएर आइज ! कृष्णे एक हप्ता भयो बिरामी भएको ! पहेँलो हुँदै गयो, दिशापिसाब ओछ्यानमै गर्छ । के दशा लागेका होला कुन्नि ! ८ वर्षको केटो, यस्तो भयो । छौँडासौँडा लागेर हो कि ?’ वि.सं. २०३०–३१ सालतिरको कुरो होला सायद । म थत्ताउरे छँदै नयाँघरे जेठाबाले…