हरिकृष्ण न्यौपाने, कुवेत (जीएनएन) कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका ८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखिकार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आइतबार निधन भएको हो । उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भइरहेको थियो । लामो समयदेखि स्वर्गीय श्रेष्ठसँग नजिकै रहेर…