अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३बुँदे ध्यानाकर्षण पत्र

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा. बद्री केसीले सोमबार (१५ जुन) एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गरेका हुन् । सङ्घले उपप्रधानमन्त्री तथा अध्यक्ष कोरोना रोग…