‘डायस्पोरा’का बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक !

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ । सङ्घको नेपाली भाषा प्रवद्र्धन उपसमितिले नेपाली मूलका बालबालिकालाई लक्षित गरी पुस्तक प्रकाशन गर्ने भएको हो । नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञलाई जिम्मा दिने निर्णयसमेत गरेको समितिका संयोजक कृष्ण लामिछानेले जानकारी गराएका छन् । संसारका धेरै देशमा नेपाली पुगिसकेको…