■ सविना कार्की, दक्षिण कोरिया दक्षिण कोरियामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारलाई लक्षित गर्दै सामाजिक संजालमा पोष्ट गरिएका गाली–बेइज्जतीप्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विरोध गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए दक्षिण कोरियाका केही पदाधिकारीलगायतले सिङ्गो पत्रकारितामा ठेस पुग्ने गरि मिथ्या आरोप लगाउँदै सामाजिक संजालमा तथानाम गाली गर्ने, पत्रकारको चरित्र हत्या…