बिदामा नेपाल आएकालाई प्राथमिकताका साथ कोरिया लगिँदै

कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल आइपुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा. विमल सुवेदीले बताए । पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुने उनको भनाई छ । भिसा सकिन…