राष्ट्रपतिले तोडेको कोरोना कानुनका कारण प्रथम महिलामाथि भारी जरिवाना

Sagar Subedi, Vienna गत साता लकडाउन नियम तोडेर कारवाहीको दायरामा परेका अष्ट्रियाका राष्ट्रपतिलाई अष्ट्रियन सरकारले भारी जरिवाना लगाएको छ । गत साता रातको १२ बजेर १८ मिनेट जाँदा अष्ट्रियन प्रहरीलेले सिटी सेन्टरको एक रेस्टुरेण्टको गार्डेनमा आफ्ना पाहुनाहरुका साथ राष्ट्रपतिलाई फेला पारेको थियो । सोही कारणलाई लिएर राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेनले सामाजिक सञ्जालमार्फत माफी मागिसकेका…