■ आचार्य प्रभा (अमेरिका) यतिबेला विश्व नै कोरोना महामारीका कारण त्रस्त छ । यो भयावह पीडाले कसलाई सताएको छैन ? धनी–गरिब, ठुलो–सानो र संसारका सबै देशलाई नै गिजोलेको छ । यसबारे धेरैले धेरै कोणबाट आ–आफ्ना विचार, धारणा या अनुभूति सार्वजनिक गरिसकेका छन् । समसामयिक सन्दर्भका लेख्न अभिरुचि राख्ने यो पङ्क्तिकार पनि कोरोना–त्रासपछि उत्पन्न यस्तै एक…