■ राजन घिमिरे विश्वचर्चित टेलिभिजन शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा नेपाली मूलका बेलायतवासी भीम निरौलाले जब ‘सण्डे मर्निङ लभ यु, मण्डे मर्निङ लभ यु' गीत गाए, एकाएक भाइरल बन्न पुगे । भीमले यो गीत ६–७ वर्षअघि नै गाएका हुन् । त्यतिबेला पनि केही चर्चामा आएको हो यो गीत । तर, अहिले यसले पुनः व्यापक चर्चा पाएको…