ओमानवासी नेपालीलाई शेयरसम्बन्धी प्रशिक्षण

आरके श्रीवास्तव, ओमान ओमानवासी नेपालीलाई शेयर बजार तथा शेयरसम्बन्धी विविध जानकारी गराउने उद्देश्यले शेयर बजार तालिम सम्पन्न भएको छ । १० मे २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित अलरिफ होटल गुब्रामा शेयरसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको हो । समाजसेवी तथा राजनीतिकर्मी जीवन कार्कीको समन्वयमा ओमानमा वैदेशिक रोजगारीमा रहँदारहँदै पनि थप आम्दानी गर्न सकिने स्रोतका बारेमा अन्तरक्रिया…