जनसम्पर्क समिति (अष्ट्रेलिया) एकताबद्ध हुने

■ राजन घिमिरे, सिड्नी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले प्रवासमा रहेका प्रजातान्त्रिक सोच बोकेका सबै एक हुनुपर्ने बताएका छन् । फुटेर कोही अघि बढ्न नसक्ने भन्दै उनले जुटेर काम गर्न सुझाव दिएका हुन् । जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशनमा सहभागिता जनाउन सिड्नी आएका नेता साउदले भने– ‘दश दिन बसियो, सबैसँग भेट्न अझै समय…