यसरी मनाइयो सिड्नीमा ‘पौष २७’ अर्थात् ‘नेपाल डे’

■ राजन घिमिरे, सिड्नी आज पौष २७, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन । मूलुकमा मात्र होइन, प्रवासमा रहेका नेपालीहरूले पनि टुक्रा–टुक्रामा बिभाजित मूलुकलाई एउटै ढिक्का बनाएर नेपालको नाम स्थापित गराउने पृथ्बीनारायण शाहको योगदानको चर्चा गरे । ‘हामी यतिबेला यो र उ भनेर होइन, नेपाली भएर यो भेलामा उभिएका छौँ । इतिहास बिर्सने धृष्टता हामी…