मरिष्का किन आइन् सिड्नी ?

राजन घिमिरे, अष्ट्रेलिया अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन् । यसै साता उनी सिड्नी आइपुगेकी हुन् । पछिल्लो समय युवा पुस्तामाझ चिनिएकी र मनपराइएकी अभिनेत्री मरिष्का एसएनएस ट्राभलका सुनिल उप्रेतीको निमन्त्रणामा सिड्नी आइपुगेकी बुझिएको छ । सिड्नी रहँदा मरिष्काले विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएकी छन् । मार्च ७ मा आयोजना हुने होली मेलामा…