■ प्रकाश केसी, लण्डन भिजिट वर्ष २०२० बारे गत वर्षदेखि नै सर्वत्र चर्चा तथा सोसम्बन्धी विविध क्रियाकलाप नेपाललगायत संसारका विभिन्न देशमा त्यहाँ रहेका नेपाली दूतावासहरू, नियोगहरू तथा त्यहाँ बसोबास गर्ने नेपालीहरूद्वारा गरिएका समाचार प्रचारप्रसार भएका छन् । यसै क्रममा १ जनवरीका दिन नेपाल सरकारद्वारा काठमाडौंको रंगशालामा गरिएको भिजिट वर्ष २०२० को औपचारिक उद्घाटनपछि अन्य मुलुकमा…