पत्रकार !

अनाथ अंकल मेरा शब्द रोइरहेछन् भावगंगा किनार भरी हावामा पात हल्लिएझैँ परेली पिल्पिलाउँदै भिजेको छ स्वाभिमान र, प्रश्न आकृति बनेर सोधिरेछ तिम्रो मित्र, म कहाँनेर छु ? म कसैभित्र छु, वा मभित्र कथित अभिशप्त निर्देशित टोन बसेको छ ? हो, मभित्र केही छ जुन मैले चिमोटीरहन्छु अनि, ऊसले मलाई चिमोटीरहन्छ । ए साथी ! तिमीले…