यसकारण मनपर्छ मलाई अमेरिका

■ आचार्य प्रभा (अमेरिका) यहाँहरूले भन्नुहोला कति स्वार्थी मन ? कति स्वार्थी मान्छे ? कस्तो निष्ठुर सोच ? हो, जे सोचे पनि म त्यस्तै भएकी छु, हुन कर लागेको छ यो घडी । सायद मैले यसो किन भनेँ ? र, कसरी मैले आफ्नो देशप्रति मन कठोर पारेँ ? यो मैले बुझाइरहनु नपर्ला । हो, म…