राष्ट्रपति भण्डारी जापानमा, यस्तो छ कार्यक्रम

■ एस. क्षेत्री, टोकियो (जापान) राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमण पूरा गरी जापान आइपुग्नुभएको छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आइतबार साँझ टोकियो आइपुगेको हो । जापान भ्रमणको क्रममा सोमबार (अक्टुबर २१) गैरआवासीय नेपाली संघ जापान र गैरआवासीय नेपाली संघ आईसीसीका निवर्तमान अध्यक्ष भवन भट्टको संयुक्त आयोजनामा हुन लागेको दिवा भोज…