ताईफु हागिबिस् तीव्र गतिमा जापानको मुख्य भूभागतर्फ

■ श्याम क्षेत्री, टोकियो (जापान) राजधानी टोकियो र आसपासको क्षेत्रलाई ठप्प पार्नेगरी जापानमा यस सिजनको १९औँ आँधी हागिबिसले शुक्रबार (11 Oct) बाट असर गर्ने भएको छ । जापानको मौसम एजेन्सी मेटोरोलोजिकल एजेन्सीका अनुसार शुक्रबार साँझबाट हामामाचु र नागोयासहित सिजुओखा क्षेत्रमा ताईफु हागिबिसले बिध्वंश निम्त्याउने चेतावनी जारी गरिएको छ । तीव्र गतिको हावाहुरीसहित मुसलधारे वर्षा गराउने…