प्रवासमा हाम्रो मनोदशा किन आक्रान्त ?

– डिल्लीराम अम्माई मनोविज्ञान शब्द व्यक्तिको मनोदशाको बहुआयामिक खोज हो । यसलाई मनभित्रको तरंगले व्यावहारिक अनुभवलाई पार्ने प्रभाव वा आचरण र व्यवहारको खोजविज्ञान पनि भन्न सकिन्छ । अहिले मनोविज्ञान के हो र यसको व्याख्या–विश्लेषण कसरी गर्न सकिन्छ भन्ने कुराभन्दा पनि प्रवासमा हाम्रो मनोदशा कुन कुराले बढी प्रभावित छ भन्ने कुरालाई विश्लेषण गर्न खोजिएको हो ।…