■ आरके श्रीवास्तव, ओमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च आमानले दशैं विशेष कार्यक्रम आयोजन गर्ने भएको छ । ११ अक्टोबर २०१९ शुक्रबारका दिन राजधानी मस्कटको होटल अलमाहा गोब्रामा भव्य कार्यक्रम हुने भएको छ । नेपालीको पर्व दशैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान, भेटघाट तथा आपसी सदभाव बढाउन ुबृहत सांस्कृतिक…