एनआरएनए शुद्धीकरणका लागि बाधक छ एलिट क्लब

■ रविचन्द्र भट्टराई एनआरएनएमा विरोधका कुरा मात्रै गर्ने हो भने यस संगठनको भलाइ हुँदैन र कुनै पनि समस्याको समाधानतिर लाग्न सकिन्न । एनआरएनए भएपछि यस संगठनका कमी–कमजोरीलाई औँल्याएर मात्र हुँदैन, त्यसका समाधानका सम्भावित पक्ष र चुनौतीबारे पनि बहस हुनु जरुरी छ । एनआरएनए यति धेरै भावनाले प्रेरित भएर पनि माथि उठ्न नसकेको मुख्य कारण नै…