पोर्चुगलमा कवि नवराज पराजुली गुन्जिदै !

भगवान गिरी, लिस्बन, चर्चित युवा कवि नवराज पराजुली पोर्चुगलमा सेक्टेम्बर ८ बिहान आईपुग्ने भएका छन् । मेला लिस्बोआको आयोजनामा यही ८ सेप्टेम्बरका दिन राजधानी लिस्बनको आन्जोसस्थित जिनासियो हलमा हुने कबिता कन्सर्टमा कवि पराजुली सहभागिता जनाउनका लागि लिस्बन आउन लागेका हुन । कविता कन्सर्टसंगै भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि युरोप यात्रामा निस्किएका कवि पराजुलीलले पोर्चुगलमा…