सुपर गोर्खेको वर्ल्ड प्रिमियर अष्ट्रेलियाको ब्रिजबेनबाट शुरू

राजन घिमिरे, अष्ट्रेलिया पछिल्लो पटक प्रवासमा नेपाली चलचित्रहरूले राम्रो बजार पाइरहेका छन् । पुराना या बासी चलचित्रहरू हेर्न बाध्य प्रवासी नेपालीहरूले नेपाल र नेपालवाहिर एकैदिन चलचित्र रिलिज हुन थालेपछि प्रवासको बसाईमा समेत नयाँ–नयाँ चलचित्र हेर्ने अवसर पाएका छन् । यस मामिलामा अष्ट्रेलिया अग्रपङ्क्तिमा परेको छ । नेपाल र अष्ट्रेलियामा एकसाथ चलचित्र रिलिज हुन थालेको लामो…